Wednesday, February 17, 2016

हार्दिक श्रद्दान्जली !!! पोखरेली मञ्च यूकेका संस्थापक अध्यक्ष क्याप्टेन चन्द्र बहादुर पुनको ममतामयी आमाको निधन भएको खबरले हामी सबै मञ्चका...

हार्दिक श्रद्दान्जली !!!

पोखरेली मञ्च यूकेका संस्थापक अध्यक्ष क्याप्टेन चन्द्र बहादुर पुनको ममतामयी आमाको निधन भएको खबरले हामी सबै मञ्चका सदस्यहरु मर्माहत भएका छौ । स्वर्गिय आत्मालाइ चिर शान्ती प्राप्त होस, शाेक सन्तप्त परीवारजनहरुलाइ धैर्य धारणा गर्ने शक्ति ईश्वरले प्रदान गरुन, हामी सबै गहिरो समबेदना ब्यक्त गर्दछौ ।